भो अब तिमी यँहा चोखो माया नलाइदेउ
किनकि चोखो माया पनि झुठो लाग्न थाल्यो।
पुग्यो अब प्रितका नँया गीत नगाइदेउ
गीत पनि अब नमिठो वाणी लाग्न थाल्यो।।
सक्छौ भने आशाले भरिएका हितका कुरा नगर
निराशाले यँहा गहिरो जरो गाडीसक्यो।
मुटु साट्ने साइनो गास्ने अब प्रयास नगर
किनकि आघात यो मुटु पहिले नै टुक्रिसक्यो।।
- श्री कृष्ण अधिकारी
किनकि चोखो माया पनि झुठो लाग्न थाल्यो।

गीत पनि अब नमिठो वाणी लाग्न थाल्यो।।
सक्छौ भने आशाले भरिएका हितका कुरा नगर
निराशाले यँहा गहिरो जरो गाडीसक्यो।
मुटु साट्ने साइनो गास्ने अब प्रयास नगर
किनकि आघात यो मुटु पहिले नै टुक्रिसक्यो।।
- श्री कृष्ण अधिकारी
No comments:
Post a Comment