A
debateful concept that does not even now could unroll the mystery of the
question what results in the phenotypic superiority of a hybrid over its
parents with the certain QTL loci. A concept that has the miraculous phenomenon
in the realm of plant breeding but the exact genetic phenomenon up to now is
unknown. It is a concept called as heterosis which is hybrid vigor, or outbreeding
enhancement, is the improved or increased function of any biological
quality in a hybrid offspring. Different research
conducted on the subject heterosis has resulted the different unrolling but all
have their own results differently. Some scientists concluded that heterosis is
due to the effect of over dominance and epistasis some said that it is due to
the dominance. Some have also claimed that only one effect do not suffices the
phenomenon of the heterosis. There is the need of integration of such genetic
tools. Some research evidences showed that both the dominance and over
dominance have a role in heterosis with some involvement of epistasis although
the relative contribution of each of these mechanisms is still obscure.
Pages - Menu
Monday, March 18, 2013
Friday, March 15, 2013
गजल
नाता तिम्रो मेरो आज मारेर जाँदै छुप्रेमको यो अनौठो खेल हारेर जाँदै छु।।
सजाइयो सपना कति बुनियो कल्पना हरु
मनै मनको दरबार आज खारेर जाँदै छु।।
हुर्काएर पनि नाता जोगाउन सकिएन
फुल्ने फुल कोपिलामै झारेर जाँदै छु।।
दोषी तिमी कि म या थियो परिस्थिति
तिम्रै माया तिमीलाईनै सारेर जाँदै छु।।
जबाफ खोज्छ मन यहाँ प्रश्न थरिथरिका
बेजबाफी छु म आफैँलाई टारेर जाँदै छु।।
- श्रीकृष्ण अधिकारी
Friday, March 8, 2013
गजल
खेल हो जिन्दगी सफल हारेर हुँदैन
ज्ञान र धर्मका कुरा यहाँ पारेर हुँदैन।।
भावनाको कदर होइन पैसाको मूल्य ठुलो
यहि छ कटु-सत्य यथार्त टारेर हुँदैन।।
छेपाराको के कुरा मान्छे फेर्छन रंग अनेक
दया र करुणा को बिउ यहाँ सारेर हुँदैन।।
जे गरेनी जसो गरेनी चल्छ यहाँ
कपटी र धुर्त्याईंलाई बार बारेर हुँदैन।।
चाकरी र चाप्लुसी धेरै मौलएपछी
साहास र मेहनत अब खारेर हुँदैन।।
- श्रीकृष्ण अधिकारी
ज्ञान र धर्मका कुरा यहाँ पारेर हुँदैन।।
भावनाको कदर होइन पैसाको मूल्य ठुलो
यहि छ कटु-सत्य यथार्त टारेर हुँदैन।।
छेपाराको के कुरा मान्छे फेर्छन रंग अनेक
दया र करुणा को बिउ यहाँ सारेर हुँदैन।।
जे गरेनी जसो गरेनी चल्छ यहाँ
कपटी र धुर्त्याईंलाई बार बारेर हुँदैन।।
चाकरी र चाप्लुसी धेरै मौलएपछी
साहास र मेहनत अब खारेर हुँदैन।।
- श्रीकृष्ण अधिकारी
Monday, March 4, 2013
Proposal
Proposal on
ENHANCEMENT OF ECONOMIC STATUS OF MAIZE FARMER UNDER CROP ROTATION OF LENTIL AND MAIZE WITH CROP RESIDUE MANAGEMENT
By Shree Krishna Adhikari
ENHANCEMENT OF ECONOMIC STATUS OF MAIZE FARMER UNDER CROP ROTATION OF LENTIL AND MAIZE WITH CROP RESIDUE MANAGEMENT
By Shree Krishna Adhikari
ENHANCEMENT OF ECONOMIC STATUS OF MAIZE FARMER UNDER CROP ROTATION OF LENTIL AND MAIZE WITH CROP RESIDUE MANAGEMENT from Shree Krishna Adhikari
Tuesday, February 26, 2013
नेपालमा प्रांगारिक कृषिको अवस्था र आवश्यकता
- श्री कृष्ण अधिकारी
B.Sc.Ag., 8th Sem
रामपुर क्याम्पस
नेपाल एउटा भुपरिव्यस्थित देश र एउटा कृषि प्रधान देश जहाँका वहुसंख्यक जनताको जीविकोपार्जन को मुख्य आधार नै कृषि रहेको छ। राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको नेपालको कृषि क्षेत्र को अवस्था निकै कमजोर रहेको छ। नेपालको अर्थतन्त्र र यहाँको कृषि अवस्था को मुल्यांकन गर्ने हो भने एकदमै समानान्तर सम्बन्ध रहेको पाइन्छ। देशमा राजनीतिको स्थिति तरल अवस्थामा हुनु ले पनि देशले अहिले सम्म बिकास को कोल्टो फेर्न सकेको छैन।बिगत १० -१२ वर्ष यता देश बिकासको बाटो हैन बिनाश को बाटोमा धकेलिदै आएको विभिन्न तथ्यांकले पुस्टि गरेको छ। २०११ को तथ्यांक अनुसार नेपाल मा अझै पनि गरिबीको रेखामुनी ३०.९ प्रतिशत जनता परेका छन्। राष्ट्रको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३४.९ प्रतिशत रहेको छ। तसर्थ देश को आर्थिक अवस्था मा सुधार ल्याउन नेताहरुले बोल्ने क्रान्ति होइनकि कृषि क्षेत्रमा प्रयोगात्मक क्रान्ति को साच्चिकै आवश्यक छ।
B.Sc.Ag., 8th Sem
रामपुर क्याम्पस
नेपाल एउटा भुपरिव्यस्थित देश र एउटा कृषि प्रधान देश जहाँका वहुसंख्यक जनताको जीविकोपार्जन को मुख्य आधार नै कृषि रहेको छ। राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको नेपालको कृषि क्षेत्र को अवस्था निकै कमजोर रहेको छ। नेपालको अर्थतन्त्र र यहाँको कृषि अवस्था को मुल्यांकन गर्ने हो भने एकदमै समानान्तर सम्बन्ध रहेको पाइन्छ। देशमा राजनीतिको स्थिति तरल अवस्थामा हुनु ले पनि देशले अहिले सम्म बिकास को कोल्टो फेर्न सकेको छैन।बिगत १० -१२ वर्ष यता देश बिकासको बाटो हैन बिनाश को बाटोमा धकेलिदै आएको विभिन्न तथ्यांकले पुस्टि गरेको छ। २०११ को तथ्यांक अनुसार नेपाल मा अझै पनि गरिबीको रेखामुनी ३०.९ प्रतिशत जनता परेका छन्। राष्ट्रको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३४.९ प्रतिशत रहेको छ। तसर्थ देश को आर्थिक अवस्था मा सुधार ल्याउन नेताहरुले बोल्ने क्रान्ति होइनकि कृषि क्षेत्रमा प्रयोगात्मक क्रान्ति को साच्चिकै आवश्यक छ।
![]() |
| परम्परागत रुपमा खेति |
![]() |
| प्रांगारिक खेतीको अवलंबन |
प्रांगारिक कृषि स्थानीय प्रविधि, स्थानीय स्रोत साधनमा आधारित भई दिगो कृषि प्रणाली भएकाले स्थानिय उत्पादकलाई स्थायित्व प्रादान गर्न सहयोग पुग्दछ प्रांगारिक खेति प्रणालीबाट हुने सकारात्मक प्रभावहरु:
- माटोको भौतिक एवं गुणस्तरमा सुधार
- पशुपंक्षीलाई प्रांगारिकयुक्त दाना खुवाउँदा उत्पादनमा दिगो एवं सुधार
- स्वस्थ वर्द्दक कृषि उत्पादन
- भू-संरक्षण तथा जलाधार संरक्षणमा सहयोगी
- दिर्घकालिन प्रयोगमा उत्पादनमा बृद्दि तथा कम खर्च
- जलवायु परिवर्तनलाई कम असर
- सुख्खा एवं खडेरीको अवस्थामा पनि प्रभावकारी हुने
| गाईवस्तु को मलको प्रयोग |
नेपालमा अझै पनि ६० % कृषि क्षेत्र पूर्ण रुपमा परम्परागत खेति प्रणालीमा आधारित रहेको छ। यसलाई उत्पादन बृद्दिको लागि प्रांगारिक सिद्दान्तमा आधारित भई सामान्य सामान्य सुधार गरी उत्पादन बृद्दि गरि संचालन गर्न सकेमा हाम्रो कृषि उत्पादनले विश्व व्यापारमा प्रवेश पाउन सक्ने थियो। हाम्रो कृषि विकास मा ढिलो विकास र औजारिकरण मा कमि हुनाले तथा गरिबीको कारण रासायनिक पदार्थको कम उपयोग लाई अब हामी अवसरको रुपमा रुपान्तरण गर्न सक्नु पर्छ यही प्रांगारिक खेति को सहायताले। नेपालको अधिकांश उत्पादन अन्तराष्ट्रिय बजारमा मन पराइयेका छन्। विश्व बजारमा नेपालको अदुआ, चिया, लशुन, आलैंची, मह तथा थुप्रै जडिबुटी को राम्रो
![]() |
| प्रांगारिक घ्युकुमारी खेतिको अवलोकन गर्दै |
Monday, February 25, 2013
गजल
नयनबाट अश्रुधारा बगे गला भिजिएर।
तिमीले दिएका दुख: पिडा बसे आज मिसिएर।।
शिशिरलाई छेकिदिने न्यानो माया तिम्रो।
तिर्खै नमेटी बिलिन भो मनै देखि चिसिएर।।
चन्द्रमालाई सजाको थिंए तिमीलाई दिन्छु भनि।
जाँतो मुनि धुलो भई गयो रहर पिसिएर।।
भिड छोडी एकान्तमा सास फेर्न खोज्दा खेरी।
न्याउली पनि मलाई हेरी गायो गीत गिजिएर।।
क्यानभासमा झैं रंगाउदै थिए जिन्दगीलाई सजाएर।
बिग्रिई गयो रंगजति पानाभरी फिजिएर।।
तिमीले दिएका दुख: पिडा बसे आज मिसिएर।।
शिशिरलाई छेकिदिने न्यानो माया तिम्रो।
तिर्खै नमेटी बिलिन भो मनै देखि चिसिएर।।
चन्द्रमालाई सजाको थिंए तिमीलाई दिन्छु भनि।जाँतो मुनि धुलो भई गयो रहर पिसिएर।।
भिड छोडी एकान्तमा सास फेर्न खोज्दा खेरी।
न्याउली पनि मलाई हेरी गायो गीत गिजिएर।।
क्यानभासमा झैं रंगाउदै थिए जिन्दगीलाई सजाएर।
बिग्रिई गयो रंगजति पानाभरी फिजिएर।।
Sunday, February 24, 2013
कविता
भो अब तिमी यँहा चोखो माया नलाइदेउ
किनकि चोखो माया पनि झुठो लाग्न थाल्यो।
पुग्यो अब प्रितका नँया गीत नगाइदेउ
गीत पनि अब नमिठो वाणी लाग्न थाल्यो।।
सक्छौ भने आशाले भरिएका हितका कुरा नगर
निराशाले यँहा गहिरो जरो गाडीसक्यो।
मुटु साट्ने साइनो गास्ने अब प्रयास नगर
किनकि आघात यो मुटु पहिले नै टुक्रिसक्यो।।
- श्री कृष्ण अधिकारी
किनकि चोखो माया पनि झुठो लाग्न थाल्यो।
पुग्यो अब प्रितका नँया गीत नगाइदेउगीत पनि अब नमिठो वाणी लाग्न थाल्यो।।
सक्छौ भने आशाले भरिएका हितका कुरा नगर
निराशाले यँहा गहिरो जरो गाडीसक्यो।
मुटु साट्ने साइनो गास्ने अब प्रयास नगर
किनकि आघात यो मुटु पहिले नै टुक्रिसक्यो।।
- श्री कृष्ण अधिकारी
Thursday, February 21, 2013
Harvesting Practices of Cotton- Slide Show
Cotton, the 'White gold', is one of the important commercial crops playing a key role in the economic, political and social affairs of the world. Cotton is a soft, fluffy staple fiber that grows in a boll, or protective capsule, around the seeds of cotton plants of the genus Gossypium. The fiber is almost pure cellulose. Under natural condition, the cotton balls will tend to increase the dispersion of the seeds.
There are four commercially-grown species of cotton, all domesticated in antiquity (Greek and Roman time).
continue..........
continue..........
Harvesting Practices of Cotton- Slide Show by Swastika Chauhan
How to insert your slideshow through picasa
How to insert your slideshow:
Go to Picasa Web Albums (http://picasaweb.google.com/home), and log in with the Google account that owns (or you want to own) the album.
Go to Picasa Web Albums (http://picasaweb.google.com/home), and log in with the Google account that owns (or you want to own) the album.
- Check that you have already uploaded the album you want from your PC to Picasa-web-albums.
(and if you haven't, go back to Picasa and upload it now) - Choose an album by clicking on it.
The album view opens, showing you a thumbnail of all the photos in it on the left of the screen. On the right of the screen, there is a sidebar of useful tools. - Under the Edit drop-down (the one in the album, not the edit menu in the browser), check that Visibility is set to either "Anyone with the Link" or "Public on the web"
- Click on "Link to this Album" (currently it's in a small font, 3/4 of the way down the right-hand sidebar - this may change if Picasa changes its interface)
- Click on "Embed Slideshow" (currently this shows up underneath "Link ... " - and only AFTER you've clicked link...)
This opens a new dialog box, over the top of your current browser window.
- Fill in the details you want
(slideshow size, whether or not to show captions and to autoplay the slides, etc) - Copy the HTML from the box at the bottom of the left hand-side (the one labelled "Copy and paste ..."
- Go to Blogger and log in with a Google account that has rights to edit the the blog - note that this doesn't need to be the same account that owns the Picasa album.
- You can put the code that you copied into your blog in the same way you would adding any other 3rd party HTML to it.
Tuesday, February 19, 2013
How to create scrolling text in blog
If you want to add a scrolling text in your blogger than procced the following process:
1. open blog and log in
2. click layout
3. click on of the "add widget"
4. find the HTML/jave script widget
5. leave title empty
6. paste the given html code in below box
<!-- Scrolling Text generated by www.merokalama.blogspot.com ....shree krishna--> <style type="text/css"><br />.html-marquee {height:25px;width:1500px;background-color:CC0000;font-family:Cursive;font-size:14pt;color:FFFFFF;border-width:2;border-style:solid;border-color:660000;}<br /></style>
<marquee class="html-marquee" direction="left" behavior="scroll" scrollamount="8">सम्पूर्ण महानुभावहरुलाई म मेरो यस ब्लग मा हार्दिक स्वागत गर्न चाहान्छु। तपाइलाई मेरो ब्लग हेरिसकेपछि मनमा लागेका जिज्ञासा तथा केहि सुझाव भए मन खोलेर लेख्नुहुन म हार्दिक अनुरोध गर्दछु। </marquee>-->
7. replace the fonts written in nepali language and write as you want
8. save it and view blog
1. open blog and log in
2. click layout
3. click on of the "add widget"
4. find the HTML/jave script widget
5. leave title empty
6. paste the given html code in below box
<!-- Scrolling Text generated by www.merokalama.blogspot.com ....shree krishna--> <style type="text/css"><br />.html-marquee {height:25px;width:1500px;background-color:CC0000;font-family:Cursive;font-size:14pt;color:FFFFFF;border-width:2;border-style:solid;border-color:660000;}<br /></style>
<marquee class="html-marquee" direction="left" behavior="scroll" scrollamount="8">सम्पूर्ण महानुभावहरुलाई म मेरो यस ब्लग मा हार्दिक स्वागत गर्न चाहान्छु। तपाइलाई मेरो ब्लग हेरिसकेपछि मनमा लागेका जिज्ञासा तथा केहि सुझाव भए मन खोलेर लेख्नुहुन म हार्दिक अनुरोध गर्दछु। </marquee>-->
7. replace the fonts written in nepali language and write as you want
8. save it and view blog
Monday, February 18, 2013
Sunday, February 17, 2013
गजल
घरि घरि न्याउली चरी विरक्तिदै गायो आज।
भरि भरि नयनाभरी अश्रुधारा धायो आज।।
रोपेको थिँए पिरतीको बिउ ह्रिदयकुञ्जमा।
सरिसरी हृदयभरी सलहले खायो आज।।
चन्द्रमा साँची राखी खाएको तिम्रै सामु।
थरीथरी गगनभरि बादलुले छायो आज।।
विश्वासको प्रतीकमा बज्रप्रहार भएपनि।
मरीमरी लाशभरी जिउने सास पलायो आज।।
बिगतलाई भुलाएर आँखा मैले खोल्दखेरी।
वरिपरि नयनभरि तिम्रै याद आयो आज।।
- श्री कृष्ण अधिकारी।
भरि भरि नयनाभरी अश्रुधारा धायो आज।।रोपेको थिँए पिरतीको बिउ ह्रिदयकुञ्जमा।
सरिसरी हृदयभरी सलहले खायो आज।।
चन्द्रमा साँची राखी खाएको तिम्रै सामु।
थरीथरी गगनभरि बादलुले छायो आज।।
विश्वासको प्रतीकमा बज्रप्रहार भएपनि।
मरीमरी लाशभरी जिउने सास पलायो आज।।
बिगतलाई भुलाएर आँखा मैले खोल्दखेरी।
वरिपरि नयनभरि तिम्रै याद आयो आज।।
- श्री कृष्ण अधिकारी।
Tuesday, February 12, 2013
Flue Curing Of Tobacco
Tobacco is an important cash crop of Nepal. It belongs to family Solanaceae and the genus is Nicotiana , which has 50 species. Out of 50 species Nicotiana tobaccum and Nicotiana rustica are the 2 cultivated species. It is grown for its leaves, which are used as a cured product . It is smoked as pipe, cigar, cigarette or hookah used as snuff or chewed as a various forms. Tobacco generally forms a shallow branched system 60-90cm deep from surface ground. Plant ht ranges from 4-6 feet tall. It has a simple cylindrical stem whereas leaf shape varies from broad ovate to linear or lanceolate. Tobacco is normally a self fertilized crop, but cross fertilization is also present about 4-10%. The seeds of tobacco are extremely small, a single fruit may contain as many as 4000-8000 seeds................
Flue Curing Of Tobacco by Swastika Chauhan
Monday, December 31, 2012
LITERARY CORNER: गजल
LITERARY CORNER: गजल:
एउटा मुस्कानले धावा बोल्छ यसरि
भोक हराउंछ निद्रा बिथोल्छ यसरि
पर्खाइमा दृस्टी फिँजाउने बानि परेपछि
नयनले पनि कठै भिड छिचोल्छ यसरि ...
एउटा मुस्कानले धावा बोल्छ यसरि
भोक हराउंछ निद्रा बिथोल्छ यसरि
पर्खाइमा दृस्टी फिँजाउने बानि परेपछि
नयनले पनि कठै भिड छिचोल्छ यसरि ...
गजल
घरिघरि नयनभरि सपनीमा छाउनु किन
बल्झिएको यो मुटुमा माया फेरि लाउनु किन।।
मलाई छाडी धेरै टाढा लगिसकेपछि पनि
स्नेह र प्रेमको मधुर गीत गाउनु किन।।
मुटुभरी घाउ दिई तड्पाएर गएपछि
मलम बनि मनको बाटो फेरि धाउनु किन।।
निराशाले भरिएको अँध्यारो यो जिन्दगीमा
आशाको दियो बोकी समिप मेरो आउनु किन।।
भुलाउने कोसिस मा छु पलहरु सबै म
अब मैले छाती भित्र तिमिलाई पाउनु किन।।
बल्झिएको यो मुटुमा माया फेरि लाउनु किन।।
मलाई छाडी धेरै टाढा लगिसकेपछि पनिस्नेह र प्रेमको मधुर गीत गाउनु किन।।
मुटुभरी घाउ दिई तड्पाएर गएपछि
मलम बनि मनको बाटो फेरि धाउनु किन।।
निराशाले भरिएको अँध्यारो यो जिन्दगीमा
आशाको दियो बोकी समिप मेरो आउनु किन।।
भुलाउने कोसिस मा छु पलहरु सबै म
अब मैले छाती भित्र तिमिलाई पाउनु किन।।
Monday, November 26, 2012
Effect of green manuring with dhaincha (Sesbania aculeata) on growth and yield of direct-sown and transplanted rice under intermediate deepwater conditions
Effect of green manuring with dhaincha (Sesbania aculeata) on growth and yield of direct-sown and transplanted rice under intermediate deepwater conditions (0–50 cm)
A. R. Sharma and K. C. Das (1994).
The Journal of Agricultural Science, Volume 122, Issue03, June 1994 pp 359-364
http://journals.cambridge.org/action/displayAbstract?aid=4783728
The Journal of Agricultural Science, Volume 122, Issue03, June 1994 pp 359-364
http://journals.cambridge.org/action/displayAbstract?aid=4783728
Subscribe to:
Posts (Atom)





